प्रकाशित मिति: १४ जेष्ठ २०७३, शुक्रबार हिमाल पारीको जिल्ला मुस्ताङको जोमसोमबाट देखिने निलगिरी हिमाल र आसपासको हिमाली दृश्यावलोकन गर्न पर्यटक जोमसोम आउने गर्छन् ।