अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि चाहिन्छ भन्ने छैन । मन र आँटे भए सुनेर विद्यावारिधि गर्न सकिन्छ भन्ने उदाहरण डा. लक्ष्मी पोखरेलले देखाएकी छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट देवघाटको ऐतिहाँसिक तथा धार्मिक महत्वका विषयमा दृश्यविहीन भएर पहिलो पटक विद्यावारिधि पूरा गरेकी छन्।

सम्बन्धित शिर्षकहरु