एजेन्सी । बेल्जियमको राजधानी ब्रसेल्सस्थित विमानस्थलमा शक्तिशाली बम विस्फोट भएको केही समय बित्न नपाउँदै अरु चार मेट्रो स्टेसनमा बम बिस्फोट भएको बताइएको छ। यसअघि विमानस्थलमा आत्मघाती बम बिस्फोट गराइएको र बिस्फोटनबाट ११ को मुत्यु भएको छ ।
ब्रसेल्सको ज्याभेनटेम विमानस्थलमा बम विस्फोटमा २५ जना घाइते भएका छन् भने पछिल्लो बिस्फोटनको बिस्तृत जानकारी भने आइसकेको छैन ।
सङ्कटकालीन अवस्थाको घोषणा गरी व्यापक मात्रामा प्रहरी परिचालन गरिएको बताइएको छ ।
त्यहाँको क्षतिका अरु विवरणहरु प्राप्त हुन सकिरहेका छैनन् । साथै विस्फोटको बारेमा पनि केही खुल्न सकेको छैन । कुनै समूह वा व्यक्तिले त्यस विस्फोटको जिम्मेवारी लिएको छैन ।
Update: Reports of at least ten dead in metro explosions in #Brussels
— Anna Ahronheim (@AAhronheim) March 22, 2016
Belgian prosecutor saying that #Brussels airport explosion caused by suicide attack
— Anna Ahronheim (@AAhronheim) March 22, 2016
Update: At least 4 explosions at different metro stations across the city— #Brussles fire dept
— Anna Ahronheim (@AAhronheim) March 22, 2016
#BREAKING: Two loud explosions at #Zaventem airport in #Brussels pic.twitter.com/JFw9RGLjnh
— Anna Ahronheim (@AAhronheim) March 22, 2016



