काठमाडौं, नायिका श्वेता खड्काले आफना दिवंगत पति श्रीकृष्ण श्रेष्ठको नाममा हातमा ट्याटू बनाएकी छन ।
श्वेताले श्रीकृष्णको सम्झनालाई जिवन्त दाँया हातमा दुईवटा ट्याटू बनाएकी हुन ।
जसमा श्रीकृष्णसंगको विषेश पलको याद रहेको छ।
उनको त्यो टाटुमा श्रकृष्णसंगको एक भावनात्मक समयको पल रहेको उनले बताएकी छन ।
ट्याटूमा पहिलो मिति असार २३ उल्लेख छ, उक्त मिति श्रीकृष्ण श्वेताको विवाह भएको दिन हो,’ यस्तै‘टयाटूको दोस्रो मिति पुस १२ गते रहेको छ, जसमा श्रीकृष्ण र श्वेताको पहिलो भेट भएको थियो ।
यसरी आफना ती पललाई कहिल्लौ नमेटाउने अटोटका साथ उनले उक्त मिती आफनो हातमा लेखेकी हुन ।
श्वेताले श्रीकृष्णसँग नेपाली चलचित्र ‘कहाँ भेटिएला’ र ‘कोहिनुर’मा अभियन समेत गरेकी थिइन ।








