कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ कसले कति मत पायो ?

काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको मतगणनाको पहिलो दिन मात्र १५० मत गणना भएको छ ।

पहिलो दिन सबैभन्दा अग्रता स्थानमा खुमबहादुर खड्का छन् । उनी देउवा प्यानलका हुन् । २५ मा ठूला नेताहरु नै हावी छन् ।

२५ केन्द्रीय सदस्यका लागि ९० उम्मेदवार छन् ।

सम्बन्धित शिर्षकहरु