सिड्नीमा अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन हुँदै

अष्ट्रेलिया, अष्टप्रवासमा नेपाली साहित्य मौलाउने क्रमले पछिल्लो समय तिव्रता लिइरहेका छन् । त्यसो त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले पनि प्रवासमा नेपाल साहित्यको सञ्जाल पनि विस्तार गरिरहेको छ ।

यसै अनुरुप अनेसासले अष्ट्रेलियामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठीको आयोजना गर्ने भएको छ । ४ मार्च देखि ६ मार्चसम्म हुने सम्मेलन सिड्नीमा आयोजना हुने आयोजकहरूले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षकहरु