कांग्रेस महाधिवेशनको निर्वाचन तालिका यस्तो छ

काठमाडौं, सभापति सुशील कोइरालाको मृत्युपछि रोकिएको नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गतको निर्वाचनको नयाँ तालिका आइतबार सार्वजनिक भएको छ । आइतबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारीको बैठकले नयाँ तालिका सार्वजनिक गरेको हो ।

सम्बन्धित शिर्षकहरु