मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा बस्दै

g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL ;'zLn sf]O/fnf d+unaf/ /flt  !@M%) lgwg ePsf] 5 . . dxf/fhuGh lgjf; k'u]/ ;'hft sf]O/fnfn] lgjf; k'Ug'eO{ :j= sf]O/fnfk|lt k'iku'R5f r9fO xflb{s >4fhnL ck0f{ ub}{ .tl:a/M /f]zg ;fksf]6f,/f;;

माघ २६ । काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा सरकारको तर्फबाट गरिने सम्मानबारे निर्णय हुनेछ ।

कोइरालाको अतुलनीय योगदानलाई सरकारले सम्मान गर्ने प्रधानमन्त्री ओलीले बताएका छन ।

सम्बन्धित शिर्षकहरु