एजेन्सी, टर्कीको राजधानी अंकारामा भएको शक्तिशाली विस्फोटमा परी कम्तिमा पनि २८ जनाको मृत्यु भएको छ ।
विस्फोटमा परी अन्य ६१ जना घाइते भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
टर्कीको संसद भवन तथा सैनिक मुख्यालय नजिकै सैनिकको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जनाइएको छ ।
टर्कीका उपप्रधानमन्त्री बेकिर बोजडगले यो घटना आतंकवादी क्रियाकलाप भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । मारिनेहरुमा केही सर्वसाधारण समेत रहेका छन् ।
टर्कीकै इस्तानबुलमा केही दिनअघि भएको विस्फोटमा १० जना मारिएका थिए ।
Kurtulmuş: Olayın arkasında kimler varsa, kimlerin desteği varsa bunları ortaya çıkaracağız. Bunların hepsinin hesabını soracağız. #Ankara
— euronews Türkçe (@euronews_tr) February 17, 2016
Sağlık Bakanı Müezzinoğlu #Ankara ‘daki patlamada ölü sayısının 20-21 olabileceğini 61’de yaralı olduğunu açıkladı. pic.twitter.com/yg7M0CKjEs
— euronews Türkçe (@euronews_tr) February 17, 2016
#SonDakika #Ankara Valiliği: Patlamada 18 kişi yaşamını yitirdi, 45 yaralı var. pic.twitter.com/kqj14jDCPy
— euronews Türkçe (@euronews_tr) February 17, 2016
Ankara’da şiddetli patlama en az 5 ölü, 10 yaralı https://t.co/d0DW6gAbhG pic.twitter.com/1WYzQAtagf
— euronews Türkçe (@euronews_tr) February 17, 2016








