पर्वतारोहण र पदयात्राका क्रममा पटकपटक नेपाल आएका अष्ट्रियाका जोसेफ इनवलर नुवाकोट ककनीको गाउँका स्थानीयसँग । इनवलर, स्टेफन केक र क्रिस्टीन हर्वरसहितको अष्ट्रियनको समूहले पछिल्लो समयमा नेपालमा भूकम्पपीडितलाई सहयोग गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु