सैनिक मुख्यालयमाथि चिनियाँ ड्रोन

nepali-sena-final1असोज २८ । काठमाडौँ, नेपाली सेनाको मुख्यालय भद्रकालीको दृश्य ड्रोन प्रयोग गरेर अनधिकृत रुपमा खिच्ने २ चिनियाँ पत्रकारलाई प्रहरीले बुधबार पक्राउ गरी नेपालस्थित निनियाँ दूतावासको दबाबपछि दूतावासकै कर्मचारीको जिम्मामा छाडेको छ । आजको समाचारपत्र दैनिकले लेखेको छ ।

चाइना नेसनल टिभीमा कार्यरत २ पत्रकारले संवेदनशिल क्षेत्रको फोटो ड्रोन प्रयोग गरेर खिचेको पाइएपछि महनगरीय वृत सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दाई ल्याङ  र लिदोङ बेन रहेका छन् ।

सम्बन्धित शिर्षकहरु