अष्ट्रेलियामा ‘अनि हरिभक्त फर्किएनन्’

न्यू साउथवेल्स, अष्ट्रेलियाको न्यूसाउथवेल्समा साहित्यकार पुरू लम्सालद्वार निर्देशित ‘अनि हरिभक्त फर्किएनन्’ डकुमेन्ट्री प्रदर्शनी गरिने भएको छ ।

कवि हरिभक्त कटुवालको जीवनकथामा आधारित डकुमेन्ट्री आगमी अक्टोवर ३ तारिखका दिन  थर्ड आइबार एण्ड बिस्टो रक्डवलमा साँझ ५ बजेदेखि प्रदर्शन गर्न लागिएको आयोजकले असनेपालन्यूजलाई जानकारी दियो । साथै कार्यक्रममा गायन, रचनावाचन आदी पनि आयोजना गरिने भएको छ । नेपाली समूदायको बाहुल्यता रहेको अष्ट्रेलियामा पछिल्लो समय साहित्यिक कार्यक्रमको बाडी नै आएको छ ।

सम्बन्धित शिर्षकहरु