अस्पतालमै गोली चल्यो

k|x/L rf}sL hNof] M jL/uGhsf] /fgL3f6df /x]sf] c:yfoL k|x/L rf}sL /fgL3f6df ;f]daf/ cfGbf]ngsf/Lx?n] u/]sf cfuhfgLsf] b[Zo . cfGbf]ngsf/Lx?n] k|x/L rf}sLdf /x]sf] kmlg{r/, sfuhkq nufPt ;Dk'0f{ ;fdfgdf cfuhfgL u/]sf 5g . tl:a/ M laho s'df/ dxtf] ÷/f;; ÷k;f{

भदौ १५ । पर्सा, बिरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालभित्रै गोली चलेको छ । आन्दोलनरत संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरूले अस्पताल भित्र पसेर तोडफोड गर्न थालेपछि प्रहरीले बलप्रयोग गर्दा गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । सोमबार प्रहरीसँगको झडपमा ३० वर्षीय दीलिप चौरसियाको मृत्यु भएपछि विरगञ्ज तनावग्रस्त बनेको छ । आन्दोलन उग्र बन्दै गएपछि प्रशासनले सोमबार अपरान्ह चारबजे देखि प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।  प्रदर्शनकारीहरू कर्फ्यू अवज्ञा गर्दै आन्दोलन चर्काइरहेका छन् ।

सम्बन्धित शिर्षकहरु