पर्थमा टेवल टेनिस जारी

पर्थ, अष्ट्रेलियकाको पर्थमा पर्थ नेपालको आयोजनामा टेवलटेनिस प्रतियोगिता जारी छ । आयोजक संस्थाका निर्देशक सञ्जय चौधरीका अनुसार क्याजुअल र रेगुलर गरी प्रतियोगिता भइरहेको छ । क्याजुअल तर्फ ४८ जना र रेगुलर तर्फ चार पुरूष र चार महिला गरी आठ जना सहभागि रहेका छन् ।

प्रतियोगिता केही बेरमा सकिने छ । विस्तृत जानकारी पुनः अपडेट गर्नेछौँ ।

सम्बन्धित शिर्षकहरु