साउन २४। काठमाडौँ, आइतबार ३ बजेका लागि डाकिएको संविधानसभाको बैठक चौँथोपटक सरेको छ । ३ बजेका लागि बोलाइएको बैठक आइतबार साँझ पाँच बजे बस्ने भएको हो ।
त्यस्तै तीन बजेका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक ५ः३० बजेलाई बोलाइएको संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिए ।







