रविभवनस्थित एक पसलमा बिक्रीका लागि राखिएको रु. चार लाख मूल्य पर्ने तीनपाङ्ग्रे मालवाहक मोटरसाइकलमा ५०० किलोसम्म सामान ढुवानी गर्न सकिने भएतापनि सरकारले हालसम्म राजधानीमा चलाउन स्वीकृति दिएको छैन ।

सम्बन्धित शिर्षकहरु