सलमानसँग डेव्यू गर्दै यी नायिका

एजेन्सी, यसराज फिल्म बलिउड कलाकार उत्पादनको कारखाना हो भन्दा अतियुक्ति हुँदैन । भूमि पेडनेकर, अनुष्का शर्मा, रणवीर सिंह, परिणीती चोपडा यही व्यानरका उत्पादन हुन् । यही व्यानरले चर्चित टिभी सो कि नायिका शक्ति सचदेवलाई डेव्यू गराउने भएको छ । चर्चित टिभी सो कि दीया और बाती हम कि नायिका  शक्ति फिल्ममा कत्तिको जम्नेछिन् त्यो त हेर्नै पर्ने हुन्छ । तथापी बलिउड सुपरस्टार नायक सलमान खानसँग उनी नयाँ फिल्ममा नायिकाको रूपमा पर्दामा देखा पर्दैछिन् ।

सम्बन्धित शिर्षकहरु