एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा मतगणना जारी

अष्ट्रेलिया, एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा मतगणना जारी छ । अहिले रातको १२ बज्नै लागेको छ । तथापी मानिसहरूमा ठूलो जिज्ञासा छ । जति चिसो बढ्दै छ उत्ति चासो र कौतुहलता पनि बढ्दैछ । मतदान सकिए लगत्तै मतगणना सुरू हुन नसकेको हो ।

हालसम्मको सूचना अनुसा सवै राज्यमा मत गणना समाप्त भइ रूजु गर्ने कार्य चलिरहेको छ । रूजु सकिना साथ परिणाम सार्वजनिक हुने बताइएको छ । निर्वाचन विहान ९ बजे देखि राती ८ बजे सम्म भएको थियो । पछिल्लो जानकारी अनुसार नेतृत्वका दुई प्रत्यासी भरत पोखरेल र सुरेन्द्र सिग्देलबीच कडा टक्कर देखिएको छ ।

सम्बन्धित शिर्षकहरु