भूकम्प पछि घर गुमाएका घरबेटी तथा घर बहालवालहरुले काठमाण्डौको टुडिखेलभित्र टेण्ट बनाएर बसेको एक बस्ती । केही समयको लागि बासस्थानको राहात पाएजस्तो भएपनि हावा र बर्षा सुरु भएपछी टेन्ट उडाएर लैजाने र पानीको भल पस्ने समस्याले उनीहरु आत्तिन थालेका छन ।तस्वीर :असनेपाल न्युज ।

सम्बन्धित शिर्षकहरु