असनेपालन्युज , सिड्नी . गैर आवसीय नेपाली संघ ( एन आर एन ) को भगिनी संस्था नारी निकुञ्ज अस्ट्रेलियाले महिला हिँसा रोक्न समाज र सरकार दुवै पक्ष्यले कडाइ का साथ माहिला कानुन पालना गर्नु पर्ने जोड दिएको छ. अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सिड्नीको एसफिल्डमा महिला हिंसा अन्त्यका लागि हाम्रो अभियान भन्दै महिलाहरू पिडित बन्नुका विभिन्न पक्ष्य बारे प्रकास पारियो . । हिंसामा महिला कति र पुरुष कति जिम्वेवार छन् छलफल गर्नुका साथै यसको सवालमा नेपाल सरकारलाई एक रिपोर्ट समेत बुझाउने सहभागी हरू विच सहमतीं बन्यो कार्यक्रममा saन्ध्या शाह र प्रतिज्ञा अधिकारीले महिला हिंसा अन्त्यका लागि गर्नुपर्ने अभियान सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि अधिवक्रा शमशेर थापा र पत्रकार सुजित सिग्देलले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमलगत्तै प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पनि बुझाइएको छ । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दीपक खड्का सहित एनआरएनका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । अस्ट्रेलियामा अभ्यास भैरहेको महिला कानुन र नीतिं नेपालका लागि समेत उपयोगिं हुने बताईयो .
सम्बन्धित शिर्षकहरु
Australian MP Zhi Soon Celebrates Dashain with Nepali community
Australian MP Zhi Soon Celebrates Dashain at Yogi Acharya Rajan Sharma’s Home Ashram in Sydney Ausnepalnews […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग (10 Video Guidance
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग दशमहाविद्या साधना प्राचीन नेपाल–उत्पत्ति भएको […]
नेपालको अगुवाईमा विश्वभर विश्व ध्यान दिवस सम्पन ,हजारौंको सहभागिता (Photo Feature )
असनेपालन्युज ,राम भक्त्त घिमिरे । धर्ती जगमगाएको दिवस। विश्व गुरु देश नेपालको अर्को एक उचाई । विश्व […]
पशुपति बौद्ध तपोधाममाबाल–आध्यात्मिक शिविर सफलतापूर्वक सम्पन्न बालबालिकाले आनन्दित
सिड्नी, २१ अप्रिल २०२५पशुपति बौद्ध तपोधाममा गत १९–२१ अप्रिलसम्म आयोजित बाल–आध्यात्मिक सप्ताहन्त शिविर […]
वर्षौं पछि धर्तिबाट देखिएको चन्द्र ग्रहणको आकर्षक तस्वीरहरु
वर्षौं पछि धर्तिबाट देखिएको चन्द्र ग्रहणको आकर्षक तस्वीरहरु असनेपालन्युज । च्नन्द्र ग्रहणलाई यो धर्तीका […]


