वर्षौं पछि धर्तिबाट देखिएको चन्द्र ग्रहणको आकर्षक तस्वीरहरु

वर्षौं पछि धर्तिबाट देखिएको चन्द्र ग्रहणको आकर्षक तस्वीरहरु

असनेपालन्युज । च्नन्द्र ग्रहणलाई यो धर्तीका वासिन्दाले मंगलवार नजिक बाट नियालेका छन्। अष्ट्रेलिया , युरोप र एशियालि राष्ट्रबाट यसलाई राम्रो सँग नियालिएको छ । युगौं पछि घटेको यो पूर्ण ग्रस्तस्त ग्रहण अश्ट्रेलियाको सिड्नी बाट रातो हुंदै कालोमा परिणत भएको थियो । सिड्नी समय ९ बजेर १२ मिनेट देखि शुरु भई वाल , वयस्क ,व्रिद्द र आतुर अवस्थामा यसलाई विभिन्न माध्यम बाट नियालेका थिए ।
रोहिणि नक्ष्यत्र र मेष राशिमा पृथ्वी पुग्दा यो ग्रहण प्रारम्भ भएको थियो ।
ग्रहणको वखत भोजन गर्न नहुने तथा यस समयमा आउंने विकिरण बाट बंच्न र सकारात्मक उर्जा प्रवाह गर्न अध्यात्मिक साधना महत्वपूर्ण हुने बताइएको छ । यसै अनुसार विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) को अगुवाईमा अष्ट्रेलियाको विश्व शान्ति आश्रममा विशेष ध्यान साधना सम्पन्न भएको छ । कुण्डलिनि जागरण ,शक्ति उर्जा ध्यानमा विभिन्न देशका साधक साधिकाले सहभागिता जनाएका थिए ।
अष्ट्रेलियाको सिड्नी बाट देखिएको चन्द्र ग्रहण को चरणहरु यस्तो रहेको थियो।

Melbourne lunar eclipse: Best time to see blood moon in Victoria

सम्बन्धित शिर्षकहरु