पर्साको बीरगन्ज उपमहानगरपालिकाका अशक्त तथा अपाङ्गहरुलाई कम्बल वितरण गर्दै मध्य क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला संघ पर्साका पदाधिकारीहरु । संघले त्यसठाउँका एक सय ९७ घरपरिवारलाई दुई सय १० थान कम्बल वितरण गरेको छ ।

सम्बन्धित शिर्षकहरु