मंसिर २८ ।काठमाडौ, नेशन लाइफ जनरल इन्स्योरेन्सका बिमा एजेन्ट प्रकाश झालाई अख्तियारको टोलीले घुस लिएको रंगेहात सहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले बिमा एजेन्ट झालाई काठमाडौको सिनामंगल गैरी गाउँबाट अढाई लाख रुपैयाँ घुससहित आइतबार पक्राउ गरेको हो ।
झामाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।








