प्रस्तावित नँया नगरपालिकाको विवरण यस्तो छ

मङ्सिर १७ ।काठमाडौँ,थप ६१ वटा नयाँ नगरपालिकाको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि अब देशभर नगरपालिकाको सङ्ख्या महानगर पालिका, उपमहानगरपालिकासहित गरी १९१ पुग्नेछ ।

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिकाको प्रस्ताव गरेको छ । मन्त्रालयले मंगलबार गरेको नगरपालिका प्रस्तावअनुसार काठमाडौँ र भक्तपुर जिल्ला गाविसरहित जिल्ला भएका छन् ।

मन्त्रालयले केही महिनाअघि ६६ नगरपालिका थप गर्न सिफारिस गरेकामा आज ६१ नगरपालिका थप गर्ने प्रस्ताव गरेको हो ।

विभिन्न २३ नगरपालिकामा सो आसपास क्षेत्रका गाविस थप गरी सातवटा नयाँ उपमहानगरपालिका बनाइएको छ ।

स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईका अनुसार प्रस्तावित नगरपालिका र त्यसमा समावेश गरिएका गाउँ विकास समितिहरुको विवरण यसप्रकार छ ।

सिनं प्रस्तावित नगरपालिकाको विवरण समाविष्ट गाविस
नाम  केन्द्र  वडा  सङ्ख्या  जनसङ्ख्या  क्षेत्रफल  वर्ग किमी  जिल्ला नाम संख्या
१  देउमाई मंगलबारे बजार ९ १०९६४ ५०.७ इलाम मंगलबारे र धुसेनी २
२  शिवसताक्षी शिवगञ्ज ९,ब्याङ्गडाडा चोक ९ २२९८५ ९०.२ झापा शिवगञ्ज र सतासीधाम २
३  लेटाङ भोगटेनी लेटाङ गा.वि.स.कार्यालय ११ २३,९०७ १३४.८ मोरङ लेटाङ र भोगटेनी २
४  रामधुनी–भासी झुम्काबजार १० २८,५४९ ४८.१ सुनसरी भा।सी। सिगिया २
५  पाख्रीवास पाख्रीवास १५ १७,९४९ ११७.८ धनकुटा सान्ने, पाख्रीवास, घोर्लीखर्क, फलाँटे, मुगा ५
६ षडानन्द दिङ्ला बजार १० १३,२७२ १०१.५ भोजपुर मुलपानी, केउरेपानी, तुंगेछा, किमालुङ्ग र खार्ताम्छा ५
७ मादी ओखरवोटे बजार १३ १४,४७० ११०.१ संखुवासभा मादीमुलखर्क, मादीरामवेनी, मावादीन ३
८ सप्तकोशी तुलसीचोक,
फत्तेपुर–७ ११ २१,१३१ ६०.२ सप्तरी फत्तेपुर, ओद्राह र कमलपुर ३
९ गोलबजार गोलबजार १२ ४७,७६३ १०४.५ सिरहा असनपुर, आसपुर बलकवा, बेतौना, लालपुर, चन्द्रलालपुर, मुक्सार, चन्द्रउदयपुर र जम्दर ८
१० दुधकुण्ड साविक सल्लेरी गा.वि.स.–५ ९ ११,२४७ २५४.३ सोलखुम्बु सल्लेरी, बेनी, तामाखानी र गार्मा ४
११ गणेशमान चारनाथ वीरेन्द्रबजार ११ ३४,७७० २४१.०
धनुषा लबटोली, भरतपुर, बरमझिया, तल्लोगोदार ४
१२ मिथिला ढल्केबर ९ ३१,५७५ १००.७ बेगडावर, नक्टाझिझ र ढल्केबर ३
१३ सबैला सबैला बजार ११ २४,८९६ २१.१ सबैला, मखनाहा, सतोषर र ठिल्ला यदुुवा ४
१४ बर्दिबास बर्दिबास बजार १२ ३७,०४८ १७५.३ महोत्तरी बर्दिबास, माइस्थान, गौरीबास र किसाननगर ४
१५ जिरी जिरी बजार ११ १३,६४८ ९९.६ दोलखा जिरी, ठूलोपाताल र माली ३
१६ मन्थली मन्थली बजार १६ २८,६५७ १३७.४
रामेछाप मन्थली, भलुवाजोर, सुनारपानी, कठजोर, भटौली, चिसापानी र सालु ७
१७ रामेछाप रामेछाप बजार ९ १२,२६३ ९३ रामेछाप, सुकाजोर, ओख्रेनी ३
१८ दुधौली साविक दुधौली –८ ११ २४,९४४ ८९.१ सिन्धुली लदाभिर, दुधौली र टाँडी ३
१९ महागढीमाई साविक वरियारपुर गा.वि.स.को कार्यालय रहेको स्थान ९ ३८,७५१ ४०.३ बारा वरियारपुर, पत्रहटी, गञ्जभवानीपुर, ववुआइन, दहियार, तेलकुवा ६
२० सिम्रौनगढ सिम्रौनगढ बजार ९ २४,६१५ २०.२ बारा गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, उचिडिह ४
२१ कोल्हवी कोल्हवी ११ २३,७६५ १०२.४ सपही, कोल्हवी,ककडी र प्रसौना ४
२२ गरुडा गरुडा बजार १४ ३९,६३७ ३०.३० रौतहट गरुडा बैरिया, महमदपुर, पोठियाही, गडहीगुढी, मलाही , वसबिट्टी जिगडिया र जयनगर ७
२३ पोखरीया पोखरीया १५ २७,६७२ २६.० पर्सा पोखरीया, बसन्तपुर, श्रीसिया नौतज, शिवर्वा र गोविन्दपुर ५
२४ माडी बघौडा –३ बसन्तपुर बजार १२ ३७,६८३ २१८.०
चितवन बघौडा, गर्दी, कल्याणपुर र अयोध्यापुरी ४
२५ नारायणी शुक्रनगर÷ देविस्थान १२ ३९,९०७ ७२.६ शुक्रनगर, मेघौली, जगतपुर र पार्वतीपुर ४
२६ कार्यविनायक छ्यासीकोट १८ ३८,०३६ २१.५

ललितपुर सैवु, बुङमती, छम्पी, डुकुछाप र खोकना ५
२७ गोदावरी गोदावरी–१, टौखेल १२ २८७९३ ३५.१ गोदावरी, गोदमचौर, विशंखुनारायण, ठैव र बडिखेल
५
२८ महालक्ष्मी गोदावरी खोलादेखी इमाडोल गाविसको कार्यालय बीच १९ ६२,१७२ २२.२ लामाटार, लुभु, सिद्धिपुर, टिकाथली र इमाडोल
५
२९ गोकर्णेश्वर नगरपालिका जोरपाटी १६ १,०७,३५१ ५८.५
काठमाडौं सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटी र गोकर्णेश्वर
५
३० दक्षिणकाली नगरपालिका फर्पिङ्ग बजार १५ २४,२९७ ४२.६ चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कुडुडेचौर र छैमले
६
३१ तारकेश्वर नगरपालिका साविक धर्मस्थली गा.वि.स.को कार्यलय रहेको स्थान २१ ८१,४४३ ३४.९ साङ्ला, जितपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुंगा, मनमैजु र फुटुङ्ग ७
३२ शंखरापुर नगरपालिका साविक पुखुलाछी गा.वि.स. रहेको स्थान १६ २५,३३८ ६०.२ नाङ्लेभारे, लप्सीफेदी, इन्द्रायणी, बज्रयोगिनी, पुखुलाछी र सुन्टोल
६
३३ चन्द्रागिरी नगरपालिका साविक बलम्बु गा.वि.स. रहेको स्थान २३ ८५,१९८ ४३.९ थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ्ग, बाँडभञ्ज्याङ्ग, बलम्बु, महादेवस्थान, तिनथाना, सतुङ्गल, मातातिर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ्ग
११
३४ कागेश्वरी–मनोहरा नगरपालिका साविक डाँछी गा.वि.स. कार्यालय रहेको स्थान १३ ६०,२३७ २७.५ गोठाटार, मुलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी
६
३५ टोखा नगरपालिका ग्रिनल्याण्ड १५ ९९,०३२ १६.९ झोरमाँहाकाल, टोखाचण्डेश्वरी, टोखासरस्वती, धापासी र गोंगबु
५
३६ नागार्जुन नगरपालिका सितापाइला–४ हरिसिद्धि १४ ६७,४२० २९.८ इचंगुनारायण, सितापाइला, रामकोट, भिमढुंगा र स्युचाटार ५
३७ बुढानिलकण्ठ नगरपालिका महाँकाल १७ १,०७,९१८ ३५ चपलीभद्रकाली, खड्काभद्रकाली, चुनीखेल, महाँकाल, विष्णु बुढानिलकण्ठ र कपन
६
३८ अनन्तलिङ्गेश्वर नगरपालिका गाम्चा चोक दधिकोट १५ ३७,९८९ १८.१
भक्तपुर बालकोट, सिरुटार, दधिकोट र गुण्डु ४
३९ सूर्यविनायक नगरपालिका सूर्यविनायक सिपाडोल १४ ४०,५०१ २४.५ कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल
४
४० चाँगुनारायण नगरपालिका नारायणटार चाँगु १६ ३२,५२२ २७.९ चाँगुनारायण,झौखेल,दुवाकोट र छालिंग ४
४१ महामञ्जुश्री नगरकोट नगरपालिका खरिपाटी बागेश्वरी १३ २२,९०८ ३४.७ ताथली, सुडाल, बागेश्वरी र नगरकोट ४
४२ काशीखण्ड नगरपालिका भकुण्डेबेशी १५ २१३२४ ७१.४ काभे्रपलाञ्चोक खनालथोक, मथुरापाटी फुलबारी, मेथीनकोट, पुरानागाउ दाप्चा, छत्रेवास दाप्चा, डराउनेपोखरी दाप्चा ६
४३ मेलम्ची नगरपालिका मेलम्ची बजार १५ २८,९५५ ९०.४ सिन्धुपाल्चोक मेलम्ची, बाँसबारी, सिन्धुकोट, तालामाराङ, फटकशिला,ज्यामिरे र शिखरपुर ७
४४ पालुङटार नगरपालिका ठाँटिपोखरी १३ २३,४६१ ८४.९ गोरखा च्याङ्ली, गाईखुर,पालुङटार र आँपपिपल ४
४५ सुन्दरबजार नगरपालिका सुन्दरबजार १४ २०,४७५ ४३.३ लमजुङ सुन्दरबजार, भोटेवडार, तार्कु, परेवाडाँडा र कुन्छा ५
४६ वाणगंगा नगरपालिका सिद्धार्थ क्याम्पस क्षेत्र साविक वाणगंगा वडा नं. ७ १७ ७५,२४२ २३३.६
कपिलवस्तु मोतिपुर,भलवाड,कोपवा,वाणगंगा,गजेहडा,हथौसा,पटना ७
४७ बुद्धवाटीका नगरपालिका जयनगर ९, बडहरा १६ २०१५८ १६९.३ जयनगर, महेन्द्रकोट, दुविया ३
४८ भेरीगंगा नगरपालिका साविक छिन्चु गा.वि.स.को मदानीचौर पूर्व, साविक रामघाटको दक्षिण र मैनतडाको पश्चिम पानी ढल क्षेत्र १६ ३२,५११ १५०.२ सुर्खेत छिन्चु, रामघाट र मैनातडा
३
४९ मुसीकोट नगरपालिका साविक खलङ्गा गाविस कार्यालय रहेको स्थान ११ १८,४३१ ६३.२५ रुकुम खलङ्गा र साँख २
५० लमही नगरपालिका लमही बजार ११ ३४,२८५ १०४.४ दाङ चैलाही र सोनपुर २
५१ त्रिपुर नगरपालिका नारायणपुर १३ ४१,१८३ ११७ नारायणपुर, हापुर र ढिकपुर ३
५२ लिवाङ्ग नगरपालिका लिवाङ्ग बजार ९ १३,४७७ ७५.९ रोल्पा लिवाङ्ग र खुमेल २
५३ सानोश्री ताराताल सानोश्री गाविस भवन ९ २६,४३१ ४५.५
बर्दिया सानोश्री र ताराताल २
५४ बाँसगढी बाँसगढी ११ ५५८७५ २०६ बेलवा, मोतिपुर र डेउडाकला ३
५५ बडीमालिका नगरपालिका मार्तडी १२ १८,२०७ २८६.५ बाजुरा मार्तडी, जुगाडा र वुढीगङ्गा ३
५६ भजनी ( त्रिशक्ति नगरपालिका भजनी–३ १२ ३८,१४९ १४२.०२
कैलाली खैलाड, भजनी र लालबोझी ३
५७ घोडाघोडी नगरपालिका सुखड बजार ९ ४२,५१५ ११५.३
कञ्चनपुर साडेपानी र दरख २
५८ दोधारा–चाँदनी साविक चाँदनी गा.वि.स.को वडा नं. १ १० ३९,२५३ ५६.८ दोधारा र चाँदनी २
५९ झलारीपिपलाडी नगरपालिका झलारीबजार ११ ४२,०२६ १४९।६ झलारी र पिपलाडी २
६० परशुराम नगरपालिका लालढुंगा जोगबुढा १२ ३४९८३ ४१४ डडेल्धुरा शिर्ष, जोगबुढां २
६१ पाटन पाटन १३ १९,९११ ११९.६ बैतडी पाटन, सकार, , सिलंगा, भुमेश्वर, गुजर र वसन्तपुर ६
जम्मा ७८७ २२३६७७९ ५७२१.१७ ३७ २५८
यसैगरी साविकका नगरपालिकाहरुमा गाविसहरु गाभी विस्तारित गर्ने सिफारिस गरिएका नगरपालिकाहरु विस्तारित नगरपालिकाहरुको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ ।
साविक नगरपालिकाको विवरण थप गाविस समावेश पछिको विवरण कैफियत
क्र.
सं. जिल्ला न.पा.को नाम साविक वडा संख्या थप समावेश गर्न सिफारिश गाविसहरू थप गाविस संख्या थप वडा संख्या कायम हुने वडा सङ्ख्या
ज्ञ। १ झापा भद्रपुर १५ ज्ञ० महेशपुर
द्द० चन्द्रगढी २ ० १५
द्द। २ धनकुटा धनकुटा न.पा. ९ घ० भिरगोउँ
द्ध० बेलहारा २ ६ १५
घ। ३
सुनसरी इटहरी न.पा. ९ छ० खनार
ट० एकम्बा
ठ० पकली
ड० हाँसापोसा ४ १७ २६ उपमहानगरपालिकाको लागि सिफारिश गरिएको
द्ध। धरान न.पा. २३ ढ० विष्णुपादुका १ ४ २७ उपमहागरपालिका सिफारिश गरिएको
छ। ४
सिरहा लहान न.पा. १० ज्ञ० पडरिया थारुटोल
द्द० सिसवनी
घ० ब्रहन गोराछारी
द्ध० सोनामति मझौरा
छ० बस्तीपुर
ट० तरेगना गोविन्दपुर
ठ० भदैया
ड० ढोढना
ढ० भवानीपुर का.ब. ९ १२ २२
ट। सिरहा न.पा. ९
ज्ञ० हनुमाननगर प्र. म.
द्द० सारश्वर
घ० माडर
द्ध० खिरौना
छ० मल्हनीया गम्हरीया
ट० सुखचैना ६ ८ १७
ठ। ५ महोत्तरी जलेश्वर १३ अनकर १ १ १४
ड.६ धनुषा जनकपुर न.पा. १६ ज्ञ० कुर्था वसबिट्टी,
द्द० बिन्धि, प्र.को महुवा,
घ० लोहना, बैंगाशिवपुर,
द्ध० वसहिया,
छ० देवपुर रुपैठा,
ट० लक्ष्मीपुर बगेवा,
ठ० गोपालपुर,
ड० कनकपट्टी
११
११
२७ उप–महानगरपालिकाको लागि सिफारिश गरिएको
ढ। ७ सर्लाही मलंगवा न.पा. १० मुसैली १ ३ १३
ज्ञण्। ८ पर्सा वीरगंज उप म.न.पा. १९ सिर्सिया दा.पु., रामगढवा, अलौ, सुगौली विर्ता, हरपत गंज, उदयपुर घुर्मी, भवानीपुर, पसौनी विर्ता, लिपनी विर्ता, मनीयारी र विन्दवासिनी ११ ११ ३०
ज्ञज्ञ। ९ मकवानपुर हेटौंडा नगरपालिका २५ बसामाडी १ ४ २९ उप–महानगरपालिकाको लागि सिफारिश गरिएको
ज्ञद्द। १० चितवन भरतपुर न.पा. १४ मंगलपुर, फुलबारी, गीतानगर, पटिहानी, शिवनगर ५ १५ २९ उप–महानगरपालिकाको लागि सिफारिश गरिएको
ज्ञघ। रत्ननगर न.पा. १३ बछ्यौली, पिठुवा २ ६ १९
ज्ञद्ध। ११ ललितपुर ललितपुर उप म.न.पा. २२ धापाखेल, सुनाकोठी, हरिसिद्धि ३ ८ ३०
ज्ञछ। १२ कास्की पोखरा उप म.न.पा. १८ लामाचौर, भलाम, काहुँ, आर्वाविजय, निर्मलपोखरी, कृष्तिनाच्नेचौर, पुम्दीभुम्दी, सराङ्गकोट, हेम्जा, अर्मला १० १० २८
ज्ञट। लेखनाथ नगरपालिका १५ भरतपोखरी १ ३ १८
ज्ञठ। १३ रुपन्देही बुटवल न.पा. १५ सेमलार, मोतिपुर २ ७ २२ उप–महानगरपालिकाको लागि सिफारिश गरिएको
ज्ञड। १४ गोरखा गोरखा न.पा. ११ फिनाम, नारेश्वर २ ४ १५
ज्ञढ। १५ तनहुँ व्यास न.पा. ११ पोखरीभञ्ज्याङ १ ३ १४
द्दण्। १६ कपिलवस्तु कपिलवस्तु न.पा. १४ गोटीहवा, तिलौराकोट २ ५ १९
द्दज्ञ। १७ बाँके नेपालगञ्ज न. पा. १७ पिप्रहवा, भवानियापुर, परसपुर, जैसपुर, उदयपुर, बसुदेवपुर, मनिकापुर, पुरैना, खासकारकादो र इन्द्रपुर १० १० २७ उप–महानगरपालिकाको लागि सिफारिस गरिएको
द्दद्द। १८ सुर्र्खेत वीरेन्द्रनगर न.पा. १८ जर्बुटा १ ४ २२
द्दघ। १९ दाङ तुलसीपुर न.पा. ११ टरीगाउ, हलवार, उरहरी ३ ९ २०

 

 

सम्बन्धित शिर्षकहरु