छोरी र ६ नातिनातिनीको गोली हानी हत्या

असोज ३ । न्युयोर्क,अमेरिकाको फ्लोरिडा राज्यस्थित बेलमा एक व्यक्तिले छोरी र उनका ६ जना सन्तानको गोली हानी हत्या गरेका छन् ।

फ्लोरिडा प्रहरीका अनुसार हत्यामा संलग्न व्यक्ति डोन कार्लेसले छोरी र नाती नातिनीहरुको हत्यापछि घरभित्र आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

मारिने बालबालिकाहरुमा ३ महिनादेखि १० वर्षसम्मका रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु