संसदीय विकास कोषको १५ लाख भन्दा बढी रकम फ्रिज

साउन १२ ।रौतहट, रौतहटका जिल्लाका १० मध्ये सात जना सभासद्ले संसदीय विकास कोषको १५ लाख भन्दा बढी रकम फ्रिज गराएका छन् ।

जिल्लामा ६ जना निर्वाचित र चार मनोनित गरी सभासद संख्या १० रहेको छ । रौतहटका क्षेत्र नम्बर ३ बाट निर्वाचित एकीकृत माओवादीका सभासद् प्रभु साह, समानुपातिक एमालेका डा. बंशिधर मिश्र र संघीय सदभावना पार्टीका डिम्पल झा गरी तीन सभासद्ले मात्र आफ्ना संसदीय विकास कोषको रकमलाई पूर्ण उपयोगमा लगाएका छन् ।

यसवर्ष कोषको रकम मध्ये १५संसदीय विकास कोषको १५ लाख भन्दा बढी रकम फ्रिज साउन १२ ।रौतहट, रौतहटका जिल्लाका १० मध्ये सात जना सभासद्ले संसदीय विकास कोषको १५ लाख भन्दा बढी रकम फ्रिज गराएका छन् । जिल्लामा ६ जना निर्वाचित र चार मनोनित गरी सभासद संख्या १० रहेको छ । रौतहटका क्षेत्र नम्बर ३ बाट निर्वाचित एकीकृत माओवादीका सभासद् प्रभु साह, समानुपातिक एमालेका डा. बंशिधर मिश्र र संघीय सदभावना पार्टीका डिम्पल झा गरी तीन सभासद्ले मात्र आफ्ना संसदीय विकास कोषको रकमलाई पूर्ण उपयोगमा लगाएका छन् । यसवर्ष कोषको रकम मध्ये १५ लाख ६ हजार नौ सय ८१ रुपिया फ्रिज भएको जिल्ला विकास समितिको कार्यालय रौतहट श्रोतले जनाएको छ । रौतहट क्षेत्र नम्वर ६ का सभासद रामकुमार भट्टराईको पाँच लाख ८५ हजार रुपिया फ्रिज भएको हो । क्षेत्र नम्बर २ का सभासद् मुस्ताक राजाको एक लाख ३७ हजार सात सय ७२ रुपिया, पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपालकोे क्षेत्र नम्बर १ मा तीन लाख २५ हजार ६ सय ९० रुपिया, क्षेत्र नम्बर ४ एमाओवादीका सत्यनारायण भगतको एक लाख ८८ हजार पाँच सय ५५ रुपिया फ्रिज भएको छ । त्यसैगरी, क्षेत्र नम्बर ५ का सभासद् सुनिलकुमार यादवको क्षेत्रमा ५४ हजार नौ सय २४ रुपिया, समानुपातिक सभासद् असोक जयसवाल र प्रमिला राणाको एक लाख ५२ हजार सात सय पाँच र ६२ हजार तीन सय ३५ रुपिँया फ्रिज भएको जिल्ला विकास समितिको कार्यालयको अभिलेखमा उल्लेख छ । लाख ६ हजार नौ सय ८१ रुपिया फ्रिज भएको जिल्ला विकास समितिको कार्यालय रौतहट श्रोतले जनाएको छ । रौतहट क्षेत्र नम्वर ६ का सभासद रामकुमार भट्टराईको पाँच लाख ८५ हजार रुपिया फ्रिज भएको हो । क्षेत्र नम्बर २ का सभासद् मुस्ताक राजाको एक लाख ३७ हजार सात सय ७२ रुपिया, पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपालकोे क्षेत्र नम्बर १ मा तीन लाख २५ हजार ६ सय ९० रुपिया, क्षेत्र नम्बर ४ एमाओवादीका सत्यनारायण भगतको एक लाख ८८ हजार पाँच सय ५५ रुपिया फ्रिज भएको छ । त्यसैगरी, क्षेत्र नम्बर ५ का सभासद् सुनिलकुमार यादवको क्षेत्रमा ५४ हजार नौ सय २४ रुपिया, समानुपातिक सभासद् असोक जयसवाल र प्रमिला राणाको एक लाख ५२ हजार सात सय पाँच र ६२ हजार तीन सय ३५ रुपिँया फ्रिज भएको जिल्ला विकास समितिको कार्यालयको अभिलेखमा उल्लेख छ ।

सम्बन्धित शिर्षकहरु