एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/
साउन ११, काठमाडौँ- अस्ट्रेलियामा शरण खोज्दै समुन्द्री तटमा आइपुगेका
भएको छ । करीब एक महिनादेखि समुन्द्रमै अस्ट्रेलियाली अधिकारीको थुनामा रहेका उनीहरुलाई अस्ट्रेलिया ल्याउन लागिएको आप्रबशी मामला मन्त्रीले जानकारी गराउनु भएको छ ।

समुन्द्रमै गिरफ्तार भएका उनीहरुलाइ गरिएको व्यवहार प्रति अधिकार कर्मिहरुले आवाज उठाउदै आएका थिए । उनीहरुलाई श्रीलंका नै फर्काउने तयारी चलिरहदा मानव अधिकार कर्मिहरुले ती सरणार्थीहरुले अस्ट्रेलियामा शरण पाउनुपर्ने भन्दै अदालतमा मुद्दा समेत दायर गरेका थिए । श्रीलंकाली तमिल सनुदयाका उनिहरुलीइ पुन श्रीलंका फर्काउदा सरकारले दमन गर्ने भन्दै अधिकारकर्मीले त्यसको चर्को बिरोध गरेका थिए ।
अन्तरास्ट्रिय सन्धि सम्झौता अनुरुप पनि अस्ट्रेलियाले सरण माग्ने हरुलाई फर्काउन पाउदैन किनकि उनीहरु फर्के पछी आफ्नो देशमा पुन पिडित हुन सक्ने खतरा रहन्छ । सरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्र संघिय निकाय UNHCR ले पनि सरनार्थिहरुको माग प्रती चासो व्यक्त गर्दै आएको थियो ।








