इजराइल- हमासको लडाई जारी: नेपालीलाइ सुरक्षित रहन एनआरएन इजराइलको सतर्कता सूचना

असनेपाल न्युज सम्बाददाता/

असार ३०, काठमाडौँ- इस्लामिक लडाकु समुह हमास बिरुद्ध भन्दै इजराइल गाजा पट्टिमा जारी राखेको आक्रमणमा हालसम्म १७५ जनाको ज्यान गैसकेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुशार इजराइली आक्रमणको तेस्रो हप्ता १५०० भन्दा बढी घाइते भएका छन् ।

मारिने मध्य सत्तरी प्रतिशत सर्वसाधारणहरु भएको गाजामा प्यालेस्टाइनि सरनार्थी को उद्दारमा कार्यरत संयुक्त राष्ट्रसंघिय एजेन्सीले जानकारी दिएको छ । आक्रमणमा सर्वसाधारण मारिएपछी विश्वभरी आलोचनाका पात्र बनेका इजरेली प्रधानमन्त्री नेतान्यहुले आक्रमण जारि रहने र जस्तो सुकै दवावको सामना गर्ने बताउदै आएका छन ।

यसैबीच गाजामा इजराइली आक्रमण चलिरहदा हमासले पनि इजराइल माथिको रकेट आक्रमण जारी राखेको छ । इजराइलमाथि रकेट आक्रमण बढ्न थाले पछी इजराइलमा कार्यरत नेपालीको सुरक्षाको चासो बढेको छ । यसै सन्दर्भमा त्यहाँ कार्यरत नेपालिहरुलाई सुरक्षित रहन भन्दै एन आर एन इजराइलले फेसबुक मार्फत ६ बुंदे सुरक्षा सतर्कता सूचना जारि गरेको छ । सूचना यस्तो छ

NRN ISRAEL
एन आर एन इसराइल द्वारा जारि सतर्कता सूचना

सम्बन्धित शिर्षकहरु