चर्चित गायिका कोर्टनी स्टोडन क्यालिफोर्निया बिचमा नयाँ ब्वाईफ्रेण्डसँग अश्लील मस्तीमा देखिएकी छन् ।
कोर्टनीलाई अमेरिकाको स्वतन्त्रता दिवसमा अमेरिकन झण्डासहितको बिकिनीमा देखिएको हो ।
१९ वर्षीया कोर्टनी यो विकिनीमा निकै हट र सेक्स देखिएकी छन् ।
कोर्टनी स्टोडन १५ वर्षको उमेरमा ५१ वर्षका अभिनेता डाग हचिसनसँग विवाह गरेका कारण चर्चित छिन् ।
यद्यपि उनीहरुको सम्बन्ध विच्छेद भइसकेको छ।
त्यसैले अहिले कोर्टनी निकै फ्रेस र सक्रिय देखिएकी छन् । अहिले उनी नयाँ ब्वाईफ्रेण्ड मरिना डेलसँगको मस्तीमा छिन् । एजेन्सी








