क्षतिग्रस्त ढोटार

सिन्धुपाल्चोकको भिमटार गाविस स्थित ढोटार गाँउमा महाभूकम्पबाट पूर्ण रुपमा क्षति भएका घरहरु । माझी समूदाय बसोबास गरेको यो बस्तिमा मात्र १८ जनाले ज्यान गुमाएका छन ।तस्वीर : रमा सापकोटा,असनेपाल न्युज ।

सम्बन्धित शिर्षकहरु