काठमाडौं। काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।
सम्बन्धित शिर्षकहरु
संविधानसभा बैठकको अवरोध हट्यो
असार १९। काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको बैठकलाई अवरोध नगर्ने र संविधान लेखनलाई […]
काठमाडौँमा इन्धनको जोहो गर्दै सर्वसाधारण । इन्धन अभावले राजधानीबासी दाउराको प्रयोग गर्न थालेका छन् […]
नदीमा बहाव बढ्ने खतरा, सतर्क रहन आग्रह
काठमाडाैँ । आइतबार देशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पश्चिम, पूर्व […]
देउवाको दिल्ली भेटघाटले काठमाडौंमा तरंग
काठमाडौं । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । उनी दिल्ली […]
यहाँ यसकारण हुन्छ बलिका नाममा हत्या
काठमाडौं । लहान नगरपालिकाको दक्षिणी बस्ती कालाबञ्जरमा यादव, महतो र दलित समुदायको बाक्लो बसोबास छ। कोहीकतै […]
संसद्मा स्वाब संकलन गरिएकामध्ये १२ प्रतिशतमा कोरोना, यी हुन् पोजेटिभ रिपोर्ट आएका सांसद
काठमाडौं । प्रतिनिधिसभाका २६ जना सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संघीय संसद् सचिवालयको […]


