प्रचण्डको घोषणा: कांग्रेसमा उत्साह देखेँ, राजनितिले कोल्टे फेर्नसक्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रसको चियापान कार्यक्रममा राजनितिले कस्तो कोल्टे फेर्ने अहिले थाहा नभएको बताएका छन् ।

नेपाली कांग्रेसले चाडपर्वको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजना गरेका शूभकामना आदानप्रदान तथा चियापान यस्तो बताएका हुन् । कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो भान भएको समेत बताएका छन् । नेपाली कांग्रेसमा उत्साह देखेको उनले बताए । ‘चियापानमा आउँदा कांग्रेसमा उत्साह देखेँ । मलाई यहाँ आउँदा सहयात्रीकोमा आएजस्तो लाग्छ’ उनले भने ।

सम्बन्धित शिर्षकहरु