
काठमाडौं । आज सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५६ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५६ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।








