टिकट विवादका कारण कांग्रेसको देउवा र पौडेल समूहबीच कुटाकुट ( भिडियो)

भदौ २२, सिरहा । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणमा विवादमा हुँदा हिजो सत्तारुढ नेपाली कांग्रेसमा कुटाकुट भएको हो ।

टिकट वितरणमा विवाद हुँदा मंगलबार नेपाली कांग्रेस सिरहाको कार्यालयमै सभापति शेरबहादुर देउवा (संस्थापन) र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच कुटाकुट भएको हो । घटना पश्चात पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरीएको थियो ।

टिकट बितरण बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट : रणभूमी बन्यो पार्टी कार्यालय

由 Janata Times 发布于 2017年9月5日

source : janata times

सम्बन्धित शिर्षकहरु