साउन २९, काठमाडौं । लगातारको बाढीले तराई मधेसका जिल्ला जलमग्न भए पनि सरकारले संकटग्रस्त क्षेत्र घोषणा नगर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको मन्त्रिपरिषद बैठकले गरेको छ । बैठकले मृतकका परिवारलाई २ लाख रुपैयाँको दरले राहत दिने निर्णय भने गरेको छ । प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तिव्रता दिने निर्णय पनि सरकारले गरेको छ ।
सम्बन्धित शिर्षकहरु
अमेरिकी डलर अहिलेसम्मकै महँगो, एक डलर बराबर १२४ रुपैयाँ ७४ पैसा
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि […]
अमेरिकामा कुकुर तिहार
अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्ने नेपाली समुदायले कुकुरलाई बिशेष प्रकारका स्वास्थ्य वर्धक खाना खुवाई तथा […]
५१ प्रतिशत किशोरीले गर्छन १८ वर्ष अघि नै यौन सम्पर्क, एक लाखले गर्छन् गर्भपतन !
काठमाडौं । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६ अनुसार नेपालमा ११ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै […]
निर्माण व्यवसायी पौडेलमाथि गोली प्रहार गरिएको घटनाको भत्सर्ना
जेठ, १५ । काठमाडौँ, निर्माण व्यवसायी सञ्जय पौडेलमाथि सिरहामा गोली प्रहार गरिएको घटनाको नेपाल निर्माण […]
निगमले विराट पेट्रोको तेल नकिन्ने
कात्तिक २२ । काठमाडौं, नेपाल आयल निगम विराट पेट्रोलियम प्रालिबाट डिजेल–पेट्रोल नकिन्ने निष्कर्षमा पुगेको छ […]
समाजसेवी पुरस्कारबाट सबिता उप्रेती सम्मानित
काठमाडौ । सामाजिक सेवा दिवसको अवसर पारेर रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषद्वारा अटिजम बालबालिकाको […]


