साउन २९, काठमाडौं । लगातारको बाढीले तराई मधेसका जिल्ला जलमग्न भए पनि सरकारले संकटग्रस्त क्षेत्र घोषणा नगर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको मन्त्रिपरिषद बैठकले गरेको छ । बैठकले मृतकका परिवारलाई २ लाख रुपैयाँको दरले राहत दिने निर्णय भने गरेको छ । प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तिव्रता दिने निर्णय पनि सरकारले गरेको छ ।
सम्बन्धित शिर्षकहरु
अाज देशैभर मध्यम वर्षा हुने, पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने
काठमाडाैँ । आज काठमाडौं उपत्यकासहित देशभर झरी पर्ने मौसमविद्ले बताएका छन्। जल तथा मौसम पूर्वानुमान […]
मोदीलाई अनुपम खेरको यस्तो अपिल
मुम्बई, दमदार अभिनय गरेर प्रभाव छाडेका अभिनेता अनुपम खेरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्रोता बन्न […]
ओली सरकारको बारेमा देवकोटाको यस्तो टिप्पणी
काठमाडौं, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य खिमलाल देवकोटाले वर्तमान केपी शर्मा ओली गठबन्धन सरकारको […]
कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ । एकै दिन २ लाख १९ हजार ३५३ जना […]
हानिकारक तेल बिक्रीवितरण
जेठ २४। धादिङ, सरकारले मानव स्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारको खानेतेल बजारमा […]
जब गजलमय बन्यो अमेरिकाको डालस।
गजल यात्रा टेक्सास र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालस को संयुक्त आयोजनामा यहि जनवरी २६ देखि २७ सम्म […]


