चीनमा ७.० म्याग्च्यिुडको भूकम्प

साउन २४, बेएजिङ (चीन) । चीन स्थित सिचुवान प्रान्तमा अाज साँझ  ९ः १५ बजे ७.० मयाग्च्यिुडको भूकम्प गएको चिनियाँ भूकम्प मापन केन्द्र (सिइएनसी)ले जनाएको छ । भूकम्पले विषेशगरी जिउझाइगाओ क्षेत्रमा प्रभाव पारेको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु ३३.२ डिग्री उत्तरी अक्षांश र १०३.२ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा परेको सिइएनसीले जनाएको छ । भूकम्पबाट उक्त क्षेत्रमा भएको क्षतिबारे खबर प्राप्त हुने क्रममा छ ।

सम्बन्धित शिर्षकहरु