सिन्धुपाल्चोकमा भीषण वर्षा,तातोपानीसँगको सम्पर्क टुट्यो

साउन ८,काठमाडौं – सिन्धुपाल्चोकमा भीषण वर्षा भएको छ । वर्षापछि गएको पहिरोले पक्की पुल बगाएको छ । भोटेकोशी गाउँपालिका ३ स्थित रहेको लार्चा पुल माथिबाट गएको पहिरोले भाँचिएपछि पुल बगाएको प्रहरीले जनाएको छ ।

बाह्रविसे–तातोपानी जोड्ने पुल बगाएपछि तातोपानीसँगको सम्पर्क टुटेको छ । नेपाल चीन सीमानामा आएको भीषण वर्षापछि आएको पहिरोले पुल भाँचेको हो ।”

सम्बन्धित शिर्षकहरु