काठमाडौं, जेठ २७— हालै नेपाली कांग्रेस, इलाम क्षेत्र नं. १ का क्षेत्रीय सभापति दुर्गा बरालसहित १५ जनाले सामुहिक राजीनामा दिएका छन् । आन्तरिक गुटबन्दीका कारण जिल्लाबाट सिफारिस नगरिएको व्यक्तिलाई टिकट दिइएको आरोप उनीहरूको छ । राजीनामा दिने अन्यमा उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ र राजकुमार लिम्बु, कोषाध्यक्ष पूर्ण मुखिया, सदस्यहरु मेनुका प्रधान, नरेन्द्र सापकोटा, सोनाम छिरिङ काजी, बिमल प्रधान, ज्ञानु राई, अर्जुन पोखरेल, हिराबहादुर लाप्चा, हरी बुढाथोकी, राजु बम्जन र पुष्प कार्की छन् । यसअघि क्षेत्रीय सभापति बराललाई सूर्योदय नगरपालिकाको मेयरको उम्मेदवार बनाउन केन्द्रलाई सफारिस गरिएको थियो ।
सम्बन्धित शिर्षकहरु
‘नाकाबन्दी अन्त्यको औपचारिक घोषणा हुन मात्र बाँकी’
काठमाडौँ, नेपाल सरकारका प्रवक्ता शेरधन राईले अघोषित नाकाबन्दी औपचारिक रुपमै चाँडै अन्त्य हुने बताएका छन् […]
सरकार परिवर्तनको कुरा गर्नुको अर्थ छैन : सचिव भट्टराई
बुटवल । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अहिले सरकार परिवर्तनको कुरा गर्नुको कुनै अर्थ नरहेको बताएका छन् […]
अष्ट्रेलियामा जन्मियो ६ किलो तैल भएको बच्चा
भदौं २४,काठमाडौं। अष्ट्रेलियामा सामान्य भन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । अष्ट्रेलियाको […]
राम्रो “म” (कथा) – शब्द लहर, अँक २६ – प्रविण टण्डन
राम्रो “म” “आहा!, हैन के होला यस्तो, राम्रो […]
बङ्गलादेशको सबैभन्दा पुरानो वेश्यालय बन्द
ढाका,बङ्गलादेशमा स्थानीय धर्मगुरु तथा राजनीतिज्ञहरूको दबाब तथा मुसलमान बहुसङ्ख्यक भएको यस मुलुकमा […]
२० वर्षमा १९ प्रधानमन्त्री फेरिए, तर आएन मेलम्चीको पानी
काठमाडौं । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको […]


