नाका खुकुलो भएपछि तस्करीमा रोक

aGbsf] df/  g]kfnsf] nflu cfoft ul/Psf] vfgf ksfpg] Uof;sf a'n]6 jL/uGhsf] l;dfjtL{ If]qdf ylGsPsf] b[Zo . ;+ljwfg / k|b]z l;dfªsgsf] lj/f]w ub}{ dw]; s]lGb|t bnsf g]tf tyf sfo{stf{n] jL/uGhsf] Ogjf{l:yt bzuHhf If]qdf wgf{ a;]kl5 $*) a'n]6 Uof; @) lbgb]lv ;LdfIf]qdf ylGsPsf] 5 . tl:a/ M ljhos'df/ dxtf]÷k;f{÷/f;;

माघ २१ । काठमाडौं, सरकारले भारतीय नाकाबन्दीका कारण अभावको मौका छोपेर भइरहेको पेट्रोलियम पदार्थ तस्करीमा रोक लगाएको छ।

भारतीय नाकाबन्दीका कारण मुलुकभर पेट्रोलियम पदार्थको चर्को अभाव भएका बेला सरकारले चोरी तस्करीमार्फत तेल भित्र्याउनेलाई अहिलेसम्म कारबाही भने गरेको छैन।

सरकारको मौन स्वीकृतिमा चोरी तस्करीमा संलग्न व्यक्तिले अर्बांै रुपैयाँ बराबरको तेल कारोबार गर्दै आएका थिए।

अहिले वीरगन्ज बाहेक अन्य सबै नाकाबाट पहिलेजस्तै आयात निर्यात सुचारु भएको र नाकाबन्दीका कारण सरकारको राजस्व पनि घटेकाले ठूलो परिमाणमा तेल ल्याएर विक्री वितरण गर्नेमाथि सरकारले प्रतिबन्ध लगाएको हो। नागरिक दैनिक

सम्बन्धित शिर्षकहरु