दाताले फिर्ता लगे १० अर्ब

dataमाघ १२ । काठमाडौं, विकासका लागि विभिन्न दाता राष्ट्रले दिएको १० अर्ब रुपैयाँ फिर्ता जाने भएको छ । दातृ राष्ट्रका राजदूत तथा प्रतिनिधिले यसको औपचारिक जानकारी वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटालाई दिइसकेका छन् ।नेपालको बन क्षेत्रको विकासका लागि बिभिन्न दाता राष्ट्रले १० अर्ब रुपैयाँ फिर्ता जाने भएको छ । दातृ संस्थाका राजदुत तथा प्रतिनिधिले यसको औपचारिक जानकारी बन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटालाई दिइसकेका छन् ।

अहिलेसम्मकै ठूलो परियोजना बहुसरोकारवाला वन कार्यालय ९एमएसएफसी० निरन्तर नहुने भएको हो । वन प्रशासनको कामगराई, अनियमितता तथा कार्यक्रमले अपेक्षित उपलब्धि हासिल नगरेको निष्कर्ष निकाल्दै तीन ठूला दाता राष्ट्रले वन तथा भूसंरक्षण मन्त्री र उच्च पदस्थ अधिकारीलाई भेटी परियोजनाका लागि छुट्याइएको रकम फिर्ता लैजाने जानकारी दिएका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट  ।

सम्बन्धित शिर्षकहरु