तान्दा तान्दै केलीको देखियो भित्री बस्त्र

एजेन्सी, नेपाली चलचित्रमा पनि नायिकाहरु कहिलेकाही सार्वजनिक कार्यक्रममा पहिरन सम्हाल्न नजान्दा चिप्लिएका छन् । यस्तो, घटना बलिउड र हलिउडमा अझ धेरै देखिने गर्छ । चर्चित ग्ल्यामर मोडल केली ब्रुक पनि यस्तै एक घटनाको शिकार भएकी छिन् ।

2EB3E5C500000578-3329500-Full_on_Fortunately_Kelly_wasn_t_completely_shameless_as_she_cri-a-73_1448227650552आइतबार बेलुकी ‘स्टान्डर्ड थिएटर अवार्ड’मा सहभागी भएकी केलीले आफ्नै पहिरन तान्दा तान्दै भित्री बस्त्र देखिएकै थाहा पाइनन् । लण्डनको रेड कार्पेटमा उनले प्रवेश गर्दै गर्दा लामो पहिरन केही तानेकी थिइन् ।

पहिरन तान्दा तान्दै उनी यती उत्साहित भइन् कि, भित्री लगाएको बस्त्र क्यामेरामा कैद हुँदा पनि पत्तो पाइनन् । जबकी केलीको पहिरन त्यस्तो उत्तेजक थिएन, जसले उनलाई यस्तो घटनाको शिकार बनाओस् । हुनत, सुन्दरीहरु चर्चामा आउनका लागि पनि यस्तो स्क्यान्डल रच्नका  लागि सिपालु छन् ।

सम्बन्धित शिर्षकहरु