काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सत्तारूढ दलको एक घटक राप्रपा नेपालको तर्फबाट सिफारिस सभासद्हरुलाई मन्त्री नियुक्त गरि पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
सपथ खानेमा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही, भूमिसुधार मन्त्रालयको राज्य मन्त्रीमा बिक्रमबहादुर थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठलाई खुवाएका छन् । स्थानीय विकास सहायक मन्त्रीमा विराज विष्टलाई पनि सपथ खुवाएका छन्।
यससँगै ओली मन्त्रिपरिषद् ३० सदस्यीय भएको छ। उपप्रधानमन्त्री ६ जना छन् भने १७ मन्त्री छन्। राज्यमन्त्री चार र सहायमन्त्री दुई जना पुगेका छन्।


![dlGqkl/ifbsf] klxnf] a}7sdf gjlgo'Qm k|wfgdGqL s]kL zdf{ cf]nLsf] cWoIftfdf k|wfgdGqL sfof{no l;+xb/af/ a;]sf] dlGqkl/ifbsf] klxnf] a}7sdf ;xefuL dGqLx? . tl:a/M /Tg >]i7, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/11/first-cabinet-meeting-led-by-kp-Oli-final-300x191.jpg)






