भक्तपुर, प्रधानमन्त्री केपी शर्मा ओली आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन्।
प्रधानमन्त्री भएपछि पनि उनी भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए । प्रधानमन्त्री ओलीका स्वकीय सचिव रमेश आचार्यले प्रधानमन्त्री शुक्रबार अपराह्न ५ बजे बालकोटबाट बालुवाटार बसाइँ सर्ने बताए ।
आज संसद् भवनमा हुने सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि सिधै बालुवाटार जाने उनले जानकारी दिए


![k|wfgdGqLdf lgjf{lrt ePkl5 Joj:yflksf;+;bsf] laxLaf/sf] a}7snfO{ klxnf] k6s ;Daf]wg ug'{x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /Tg >]i7, /f;; .](http://ausnepalnews.com/wp-content/uploads/2015/10/1444912788252_RS-KTM-PM-sambhodhan-1-300x200.jpg)






