प्रधानमन्त्री ओली बालुवाटार सर्दै

k|wfgdGqLdf lgjf{lrt ePkl5 Joj:yflksf–;+;bsf] laxLaf/sf] a}7snfO{ klxnf] k6s ;Daf]wg ug'{x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /Tg >]i7, /f;; .

भक्तपुर,  प्रधानमन्त्री केपी शर्मा ओली आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन्।

प्रधानमन्त्री भएपछि पनि उनी भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए । प्रधानमन्त्री ओलीका स्वकीय सचिव रमेश आचार्यले प्रधानमन्त्री शुक्रबार अपराह्न ५ बजे बालकोटबाट बालुवाटार बसाइँ सर्ने बताए ।

आज संसद् भवनमा हुने सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि सिधै बालुवाटार जाने  उनले जानकारी दिए

सम्बन्धित शिर्षकहरु