राप्रपा नेपालले संविधान निर्माण प्रक्रिया बहिष्कार गर्ने

rppn-1भदौ  २३ । काठमाडौँ,  राप्रपा नेपाल संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलगत हुने भएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा सनातन हिन्दू राष्ट्र राज संस्था लगायतका आफूहरूका मागको कुनै सुनुवाई नभएको भन्दै बाँकी प्रक्रियाबाट बाहिरिने निष्कर्षमा पुगेको छ ।

मधेशवादी दलहरू लगायत फोरम लोकतान्त्रिकले यस अघि नै प्रक्रिया बहिष्कारको घोषणा गरिसकेका छन् ।

सम्बन्धित शिर्षकहरु