साउन १९ । काठमाडौँ, नेपालका भूकम्प पिडितहरूको सहयोगार्थ मलेसियामा ‘ब्याट फर नेपाल’ म्याच हुने भएको छ । जसका लागि नेपाल क्रिकेट संघ क्यान १३ जना खेलाडीहरूको पनि छनोट गरेको छ । मलेशियन क्रिकेट बोर्डले नेपाल क्रिकेट संघसंग सहकार्य गर्दै यही अगष्ट ९मा टिमविच सञ्चालन गर्न लागेको हो
टिममा समावेश गरिएका खेलाडीहरू
१. पारस खड्का(कप्तान)
२. ज्ञानेन्द्र मल्ल
३. शरद भेषावकर
४. महबुवआलम
५. राजेशपुलामी मगर
६. सोमपालकामी
७. अनिलकुमार मण्डल
८. सिद्धान्तलोहनी
९. राजु रिजाल
१०.शक्ति प्रसादगौचन
११.भुवनकार्की
१२.अविनाश कर्ण
१३.करन के.सी.
प्रशिक्षक – श्री पुवुदु दशानायके





