फेरि भूकम्पको धक्का महसुस

nepal-earthquake-map-dataसाउन ११ । काठमाडौँ,  आज साँझ ६ बजेर २३ मिनेट जाँदा परकम्प महसुस गरिएको छ ।

नुवाकोट र सिुन्धुपाल्चोकको सिमाना गाउँखर्क आसपास केन्द्रबिन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५६ भन्दा बढी परकम्प गइसकेका छन् ।

सम्बन्धित शिर्षकहरु


  • पूर्वको पर्यटकीयस्थल झापाको कनकाईमा पर्ने जामुनखाडी सिमसार क्षेत्रमा तस्बिर खिच्नका लागि तयारी हुँदै एक मोडल […]
  • बिहानैदेखि मेघ गर्जन सहित मुसलधारे वर्षा,बिहान-बिहानै काठमाडौंमा अन्धकारबिहानैदेखि मेघ गर्जन सहित मुसलधारे वर्षा,बिहान-बिहानै काठमाडौंमा अन्धकार
    काठमाडौं । अघिल्ला दिनहरुमा बिहान केहीबेर घाम लागेर दिउँसो बदली हुने गरेपनि शनिवार भने काठमाडौंको आकाश […]

  • चितवनको सौराहामा छायाँकन भइरहेको निर्भय फिल्ममा आइतबार हात्तीमाथि कला प्रदर्शन गर्दै नायक निखिल उप्रेती […]
  • यज्ञशको ‘भुइँया’ सार्वजनिकयज्ञशको ‘भुइँया’ सार्वजनिक
    भदौ १९,काठमाडौं । लामो समयदेखि पत्रकारीतामा सक्रिय पत्रकार यज्ञशले आफ्नो नयाँ कृति ‘भुइयाँ’ पाठक सामु […]
  • चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द
    रुकुम, २४ पुस । लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द […]

  • मध्यपुरथिमिमा चार रातसम्म मनाईने भैरब नाच नाच्दै, मल्लकालभन्दा अघिदेखि संचालन भएर रोकिएको मध्यपुरथिसिको […]