फेरि भूकम्पको धक्का महसुस

nepal-earthquake-map-dataसाउन ११ । काठमाडौँ,  आज साँझ ६ बजेर २३ मिनेट जाँदा परकम्प महसुस गरिएको छ ।

नुवाकोट र सिुन्धुपाल्चोकको सिमाना गाउँखर्क आसपास केन्द्रबिन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५६ भन्दा बढी परकम्प गइसकेका छन् ।

सम्बन्धित शिर्षकहरु