अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बुधबार पनि कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्य रहेको छ। भिक्टोरियामा नयाँ संक्रमितको संख्या शुन्य रहेको लगातार आज पाँचौं दिन हो।
त्यस्तै, भिक्टोरियामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा निधन हुनेको संख्या पनि शुन्य रहेको छ।








